FAQs Complain Problems

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको पन्ध्रौं अधिवेशन ।

Read More

Chief Administrative Officer

Chief Administrative Officer
eo@suryabinayakmun.gov.np

Grievance Hearing Officer

Information Officer, Grievances Hearing Officer
9841535479
nrajendra2025@gmail.com

Brief Introduction

Suryabinayak Municipality is located 2 km from Bhaktapur city. Suryabinayak area lies in the South of previous Sipadol VDC. It is very important from religious and historical point of view. It is named in the name of famous Suryabinayak (Ganesh) temple found to have been built in the Shikhar style during the Lichhavi period. Devotees from Kathmandu, Patan, Banepa and Bhaktapur districts come to visit this Ganesh temple every Tuesday and Magh. There is a general belief that worshiping of Suryabinayak brings good fortune and good virtue. The area is famous as a tourist and picnic spot due to its lush green hills. As there are 99 species of birds in the forest of Suryabinayak, this place is gradually becoming famous for bird watching.

सूचना तथा समाचार

Elected Officials

Basudev Thapa
Mayor
9851095646
mayor@suryabinayakmun.gov.np
Sarita Timsina (Bhattarai)
Deputy Mayor
9851122166
deputy.mayor@suryabinayakmun.gov.np

Spokesperson

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. आमावुवाको नागरिकताको प्रतिलिपि
  3. जन्म दर्ता प्रमाणको प्रतिलिपि 
  4. शैक्षिक योग्यताको प्रतिलिपि, 
  5. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, श्रीमानको नागरिकताको प्रतिलिपि र माईती तर्फको आमा वा वुवाको नागरिकताको प्रतिलिपि
  6. अटोसाईज फोटो ५ प्रति.
  7. अनुसुचि १ को फाराम
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि जरिवाना रु २००।
आवश्यक कागजातहरुः-
  1. वसाईसराई गर्ने सवैको नागरिकताको प्रतिलिपी
  2. नागरिकता नहुनेको हकमा जन्मदर्ताको प्रतिलिपि . 
  3. वसाई सराई गरि आउने ठेगानावाट लगत हस्तान्तरण फाराम सहितको विवरण
  4. वसाई सराई दर्ता भएको मिति सम्मको सम्पूर्ण घट्ना दर्ता भएको हुनु पर्ने
  5. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरपालिकाले सम्पतीकर लिने प्रयोजनको लागि गरेको मूल्याङ्कन अनुसार
आवश्यक कागजातहरुः-
  1. नागरिकताको प्रतिलिपि.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. घरको हकमा भवन निर्माण ईजाजत वा निर्माण सम्पन्न प्रमाण वा अभिलेखीकरण पत्रको प्रतिलिपि.  
  4. गत आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि
  5. अनुसुचि फाराम
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु १००।
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. विधान १ प्रति
  3. पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
  4. संस्था आफ्नै घरमा वस्ने भए ज.ध. प्रमाण पूर्जा र नक्सापास  वा अभिलेखीकरण प्रमाण पत्रको प्रतिलिपि तथा सम्पत्ति कर तिरेको रसिद
  5. संस्था वहालमा वस्ने भए सम्झैता पत्र र वहालकर तिरेको रसिद
     
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु २००। उद्योगको लागि प्रति किलोवाट रु १०००।
आवश्यक कागजातहरुः-
  1. .निवेदन.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. नागरिकताको प्रतिलिपि
  4. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  5. घर नक्सापास प्रमाणपत्रको प्रतिलिपी
     
सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. उपभोक्ताहरुको भेलाको माईन्युटको प्रतिलिपी
  3. समितिका पदाधिकारीहरुको नागरिकतााको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। धितोको लागि प्रति हजार रु १। (विदेश अध्ययनको लागि रु ५० लाख सम्म रु ७५०। रु १ करोड सम्म रु २५००। रु १ करोड माथि रु ५०००।)
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकताको प्रतिलिपि
  3. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  4. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
     
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०। कृषी क्षेत्र प्रति आना रु १००। आवासीय/ व्यवसायिक क्षेत्र प्रति आना रु ३००। उद्योगको लागि प्रति आना रु ५००।
आवश्यक कागजातहरुः-
  1. निवेदन.
  2. ज.ध.प्र पुर्जाको प्रतिलिपि 
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा वा ट्रेस नक्साको प्रतिलिपि
  5. चालु आ.व.सम्मको  सम्पतिकर तिरेको रसिदको प्रतिलि
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि .
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा.
  5. चालु आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि

(अंशवण्डा र तीन पुस्ते भित्र रजिष्टे«शन प्रयोजनका लागि ५०% छुट दिईने छ ।)

जानकारी

सि.नं. शिर्षक Document
1 सूर्यविनायक नगरपालिकाको स्थानीय रोजगार रणनीति २०८१।८२-२०८५।०८६ PDF icon सूर्यविनायक नगरपालिकाको स्थानीय रोजगार रणनीति २०८१।८२.२०८५।०८६.pdf
2 आर्थिक तथा विनियोजन ऐन २०८० PDF icon आर्थिक तथा विनियोजन ऐन २०८०.pdf
3 सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ PDF icon सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९.pdf
4 सूर्यविनायक नगरपालिकाको जग्गा विकास (प्लानिङ्ग) तथा हाउजिङ्ग निर्माण सम्बन्धी निर्देशिका, २०७९ । प्रकाशन मिति : २०७९/०९/२८ PDF icon सूर्यविनायक नगरपालिकाको जग्गा विकास निर्देशिका २०७९.pdf
5 सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि - २०७९, प्रकाशन मिति : २०७९/०६/०५ PDF icon सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि - २०७९.pdf
6 सूर्यविनायक नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९ PDF icon सूर्यविनायक नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९.pdf
7 आर्थिक तथा विनियोजन ऐन २०७९ PDF icon आर्थिक तथा विनियोजन ऐन २०७९.pdf
8 वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ PDF icon वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण कार्यक्रम सम्बन्धमा ।.pdf
9 नगरप्रमुख राहत तथा जीविकोपार्जन कोष संचालन कार्यविधि २०७८ PDF icon नगरप्रमुख राहत तथा जीविकोपार्जन कोष संचालन कार्यविधि २०७८_Final २०७८।९।१०.pdf
10 कृषि, पशुपंक्षी तथा अन्य व्यवसाय र उद्यमशीलता प्रवर्द्धन अनुदान कार्यविधि, २०७८ PDF icon कृषि व्यवसाय तथा अद्यमशीलता प्रवर्द्धन अनुदान कार्यविधि २०७८_final २०७८।९।१०.pdf

Pages