FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

व्यक्तिगत घटना दर्ता सप्ताह अभियान २०८१-०१-०१ देखी २०८१-०१-०७ सम्म

व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्‌नो वडा कार्यालयमा दर्ता गरौं / गराऔं ।

Pages