समाचार
Chief Administrative Officer
Grievance Hearing Officer
Information Officer, Grievances Hearing Officer
9841535479
nrajendra2025@gmail.com
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन
- आमावुवाको नागरिकताको प्रतिलिपि
- जन्म दर्ता प्रमाणको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रतिलिपि,
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, श्रीमानको नागरिकताको प्रतिलिपि र माईती तर्फको आमा वा वुवाको नागरिकताको प्रतिलिपि
- अटोसाईज फोटो ५ प्रति.
- अनुसुचि १ को फाराम
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि जरिवाना रु २००।
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि जरिवाना रु २००।
आवश्यक कागजातहरुः-
- वसाईसराई गर्ने सवैको नागरिकताको प्रतिलिपी
- नागरिकता नहुनेको हकमा जन्मदर्ताको प्रतिलिपि .
- वसाई सराई गरि आउने ठेगानावाट लगत हस्तान्तरण फाराम सहितको विवरण
- वसाई सराई दर्ता भएको मिति सम्मको सम्पूर्ण घट्ना दर्ता भएको हुनु पर्ने
- ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरपालिकाले सम्पतीकर लिने प्रयोजनको लागि गरेको मूल्याङ्कन अनुसार

- नागरिकताको प्रतिलिपि.
- ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
- घरको हकमा भवन निर्माण ईजाजत वा निर्माण सम्पन्न प्रमाण वा अभिलेखीकरण पत्रको प्रतिलिपि.
- गत आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि
- अनुसुचि फाराम
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु १००।
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु १००।
आवश्यक कागजातहरुः-
- निवेदन
- विधान १ प्रति
- पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
- संस्था आफ्नै घरमा वस्ने भए ज.ध. प्रमाण पूर्जा र नक्सापास वा अभिलेखीकरण प्रमाण पत्रको प्रतिलिपि तथा सम्पत्ति कर तिरेको रसिद
- संस्था वहालमा वस्ने भए सम्झैता पत्र र वहालकर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु २००। उद्योगको लागि प्रति किलोवाट रु १०००।

- .निवेदन.
- ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
- नागरिकताको प्रतिलिपि
- चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
- घर नक्सापास प्रमाणपत्रको प्रतिलिपी
सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन
- उपभोक्ताहरुको भेलाको माईन्युटको प्रतिलिपी
- समितिका पदाधिकारीहरुको नागरिकतााको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। धितोको लागि प्रति हजार रु १। (विदेश अध्ययनको लागि रु ५० लाख सम्म रु ७५०। रु १ करोड सम्म रु २५००। रु १ करोड माथि रु ५०००।)
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। धितोको लागि प्रति हजार रु १। (विदेश अध्ययनको लागि रु ५० लाख सम्म रु ७५०। रु १ करोड सम्म रु २५००। रु १ करोड माथि रु ५०००।)
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरिकताको प्रतिलिपि
- चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
- ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०। कृषी क्षेत्र प्रति आना रु १००। आवासीय/ व्यवसायिक क्षेत्र प्रति आना रु ३००। उद्योगको लागि प्रति आना रु ५००।

- निवेदन.
- ज.ध.प्र पुर्जाको प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- व्लुप्रिन्ट नक्सा वा ट्रेस नक्साको प्रतिलिपि
- चालु आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलि
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०
आवश्यक कागजातहरुः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०
आवश्यक कागजातहरुः-
- निवेदन
- ज.ध.प्र.पुर्जाको प्रतिलिपि .
- नागरिकताको प्रतिलिपि
- व्लुप्रिन्ट नक्सा.
- चालु आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि
(अंशवण्डा र तीन पुस्ते भित्र रजिष्टे«शन प्रयोजनका लागि ५०% छुट दिईने छ ।)