समाचार

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सुर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सुर्य विनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखरशैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सुर्य विनायक को पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सुर्य विनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले द्यष्चम ध्बतअजष्लन को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

आर्थिक वर्ष २०७६।७७ को बजेट वक्तव्य

आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम

प्रथम जननिर्वाचित प्रतिनिधिहरु पद वहाली गरेको २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम

२०७६ जेष्ठ १० गते शुक्रवार

सूर्यविनायक नगरपालिका

कटुञ्जे, भक्तपुर

३ नंं प्रदेश, नेपाल