FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. आमावुवाको नागरिकताको प्रतिलिपि
  3. जन्म दर्ता प्रमाणको प्रतिलिपि 
  4. शैक्षिक योग्यताको प्रतिलिपि, 
  5. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, श्रीमानको नागरिकताको प्रतिलिपि र माईती तर्फको आमा वा वुवाको नागरिकताको प्रतिलिपि
  6. पासपोर्ट साईज फोटो २ प्रति.
  7. अनुसुचि १ को फाराम (वडा कार्यालयले उपलब्ध गराउने)
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि जरिवाना रु २००।
आवश्यक कागजातहरुः-
  1. वसाईसराई गर्ने सवैको नागरिकताको प्रतिलिपी
  2. नागरिकता नहुनेको हकमा जन्मदर्ताको प्रतिलिपि . 
  3. वसाई सराई गरि आउने ठेगानावाट लगत हस्तान्तरण फाराम सहितको विवरण
  4. वसाई सराई दर्ता भएको मिति सम्मको सम्पूर्ण घट्ना दर्ता भएको हुनु पर्ने
  5. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरपालिकाले सम्पतीकर लिने प्रयोजनको लागि गरेको मूल्याङ्कन अनुसार
आवश्यक कागजातहरुः-
  1. नागरिकताको प्रतिलिपि.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. घरको हकमा भवन निर्माण ईजाजत वा निर्माण सम्पन्न प्रमाण वा अभिलेखीकरण पत्रको प्रतिलिपि.  
  4. गत आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि
  5. अनुसुचि फाराम
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु १००।
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. विधान १ प्रति
  3. पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
  4. संस्था आफ्नै घरमा वस्ने भए ज.ध. प्रमाण पूर्जा र नक्सापास  वा अभिलेखीकरण प्रमाण पत्रको प्रतिलिपि तथा सम्पत्ति कर तिरेको रसिद
  5. संस्था वहालमा वस्ने भए सम्झैता पत्र र वहालकर तिरेको रसिद
     
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु २००। उद्योगको लागि प्रति किलोवाट रु १०००।
आवश्यक कागजातहरुः-
  1. .निवेदन.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. नागरिकताको प्रतिलिपि
  4. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  5. घर नक्सापास प्रमाणपत्रको प्रतिलिपी
     
सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. उपभोक्ताहरुको भेलाको माईन्युटको प्रतिलिपी
  3. समितिका पदाधिकारीहरुको नागरिकतााको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। धितोको लागि प्रति हजार रु १। (विदेश अध्ययनको लागि रु ५० लाख सम्म रु ७५०। रु १ करोड सम्म रु २५००। रु १ करोड माथि रु ५०००।)
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकताको प्रतिलिपि
  3. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  4. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
     
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०। कृषी क्षेत्र प्रति आना रु १००। आवासीय/ व्यवसायिक क्षेत्र प्रति आना रु ३००। उद्योगको लागि प्रति आना रु ५००।
आवश्यक कागजातहरुः-
  1. निवेदन.
  2. ज.ध.प्र पुर्जाको प्रतिलिपि 
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा वा ट्रेस नक्साको प्रतिलिपि
  5. चालु आ.व.सम्मको  सम्पतिकर तिरेको रसिदको प्रतिलि
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु ५०
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि .
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा.
  5. चालु आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि

(अंशवण्डा र तीन पुस्ते भित्र रजिष्टे«शन प्रयोजनका लागि ५०% छुट दिईने छ ।)

जानकारी

सि.नं. Document Title Documents
1 आ.व २०८२।८३ को आर्थिक ऐन । PDF icon आर्थिक ऐन, २०८२_राजपत्र.pdf
2 सू न पा को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०८१ PDF icon सू न पा को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०८१.pdf
3 आर्थिक ऐन प्रथम संशोधन, २०८१ - भाग १ - फागुन १ देखि लागु PDF icon आर्थिक ऐन प्रथम संशोधन, २०८१ - भाग १.pdf
4 संघ संस्था दर्ता ऐन, २०७६ (प्रथम संशोधन २०८१) PDF icon Final संघ संस्था दर्ता ऐन, २०७६ (प्रथम संशोधन २०८१) राजपत्र.pdf
5 आधारभूत स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन ऐन, २०८० PDF icon आधारभूत स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन ऐन, २०८०.pdf
6 नगर खेलकुद व्यवस्थापन ऐन, २०८० PDF icon नगर खेलकुद व्यवस्थापन ऐन, २०८०.pdf
7 विवाद निरुपण सम्बन्धी ऐन, २०८० PDF icon विवाद निरुपण सम्बन्धी ऐन, २०८०.pdf
8 सार्वजनिक निजी समझेदारी लगानी ऐन, २०८० PDF icon सार्वजनिक निजी समझेदारी लगानी ऐन, २०८०.pdf
9 करार सेवामा कर्मचारी व्यवस्थापन ऐन, २०७९ PDF icon करार सेवामा कर्मचारी व्यवस्थापन ऐन, २०७९.pdf
10 सू. न. पा. संस्था दर्ता ऐन-२०७९ PDF icon सू. न. पा. संस्था दर्ता ऐन-२०७९.pdf

Pages