FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

Post date: 2 weeks 10 hours

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

जानकारी

सि.नं. Document Title Documents
51 नगर प्रहरी संचालन कार्यबिधि, २०७५ PDF icon नगर प्रहरी संचालन कार्यबिधि, २०७५.pdf
52 सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि २०७५ PDF icon सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि.pdf
53 सहकारी ऐन, २०७४ PDF icon सहकारी ऐन, २०७४.pdf
54 स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका, २०७५ PDF icon स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका, २०७५.pdf
55 निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका, २०७५ PDF icon निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका , २०७५.pdf
56 न्यायिक समिति कार्यविधि विधेयक, २०७५ PDF icon न्यायिक समिति कार्यविधि विधेयक, २०७५.pdf
57 नगरपालिकाकाे शिक्षा नियमावलि २०७५ PDF icon नगर शिक्षा नियमावली २०७५.pdf
58 स्थानीय सरकार सञ्चालन ऐन PDF icon स्थानीय-सरकार-सञ्चालन- ऐन .pdf
59 नगरपालिकाकाे शिक्षा नियमावली २०७४ PDF icon Education regulation final 2074.9.27.pdf

Pages