नगरपालिकाको १६ औं नगरसभा अधिवेशनमा आ. व २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम र ने.रू २ अर्ब २४ करोडको बजेट प्रस्तुत भई सर्वसम्मत बाट पारित ।