FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

जानकारी

सि.नं. Document Title Documents
41 नगरपालिकाको विभिन्न शाखाहरुको कार्यविवरण । PDF icon नगरपालिकाको विभिन्न शाखाहरुको कार्यविवरण ।.pdf
42 नगरपालिका शिक्षा ऐन–२०७५ PDF icon नगरपालिका शिक्षा ऐन–२०७५.pdf
43 स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका लागि तयार गरिएको नमुना कार्यविधि PDF icon Health Guideline_2075.pdf
44 सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ PDF icon samajik-surachhya-karebidi.pdf
45 स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ PDF icon स्थानीय-तहका-पदाधिकारी-तथा-सदस्यको-सुविधा-सम्बन्धी-ऐन-२०७५.pdf
46 गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन PDF icon गाउँ-नगर-जिल्ला-Setup-Are-5.pdf
47 प्रधानमन्त्रि राेजगार कार्यक्रम स‌चालन निर्देशिका २०७५ PDF icon rojgar_ain.pdf
48 सुर्यविनायक नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ PDF icon सुर्यविनायक नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५.pdf
49 सडक मर्मत–संभार निर्देशिका २०७५ PDF icon सडक मर्मत–संभार निर्देशिका २०७५.pdf
50 नगर प्रहरी संचालन कार्यबिधि, २०७५ PDF icon नगर प्रहरी संचालन कार्यबिधि, २०७५.pdf

Pages