FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

जानकारी

सि.नं. Document Title Documents
31 वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ PDF icon वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण कार्यक्रम सम्बन्धमा ।.pdf
32 नगरप्रमुख राहत तथा जीविकोपार्जन कोष संचालन कार्यविधि २०७८ PDF icon नगरप्रमुख राहत तथा जीविकोपार्जन कोष संचालन कार्यविधि २०७८_Final २०७८।९।१०.pdf
33 कृषि, पशुपंक्षी तथा अन्य व्यवसाय र उद्यमशीलता प्रवर्द्धन अनुदान कार्यविधि, २०७८ PDF icon कृषि व्यवसाय तथा अद्यमशीलता प्रवर्द्धन अनुदान कार्यविधि २०७८_final २०७८।९।१०.pdf
34 सूर्यविनायक नगरपालिकाको उपभोक्ता हकहित संरक्षण ऐन, २०७८ PDF icon Upabhokta Hak Hit.pdf
35 सूर्यविनायक नगरपालिकाको उद्योग, व्यवसाय दर्ता तथा संञ्चालन ऐन, २०७८ PDF icon Udhyog Bebasaya.pdf
36 सूर्यविनायक नगरपालिकाको बन, बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८ PDF icon Ban Batabaran.pdf
37 सूर्यविनायक नगरपालिकाको आर्थिक कार्यविधि ऐन, २०७८ PDF icon Aarthik Karyabidhi.pdf
38 भवन निर्माण निर्देशिका – २०७८ PDF icon भवन निर्माण निर्देशिका – २०७८.pdf
39 सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ PDF icon सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७.pdf
40 सामाजिक सुरक्षा नियमावली २०७६ PDF icon सामाजिक सुरक्षा नियमावली २०७६_0.pdf

Pages