FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

जानकारी

सि.नं. Document Title Documents
21 स्थानीय सेवा व्यवस्थापन ऐन, २०७६ PDF icon स्थानीय सेवा व्यवस्थापन ऐन, २०७६.pdf
22 अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७५ PDF icon अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७५.pdf
23 आर्थिक कार्यविधि ऐन, २०७५ PDF icon आर्थिक कार्यविधि ऐन, २०७५.pdf
24 न्यायिक समिति (कार्यविधि) सम्बन्धी ऐन, २०७५ PDF icon न्यायिक समिति (कार्यविधि) सम्बन्धी ऐन, २०७५.pdf
25 सूर्यविनायक नगरपालिकाको स्थानीय रोजगार रणनीति २०८१।८२-२०८५।०८६ PDF icon सूर्यविनायक नगरपालिकाको स्थानीय रोजगार रणनीति २०८१।८२.२०८५।०८६.pdf
26 आर्थिक तथा विनियोजन ऐन २०८० PDF icon आर्थिक तथा विनियोजन ऐन २०८०.pdf
27 सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ PDF icon सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९.pdf
28 सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि - २०७९, प्रकाशन मिति : २०७९/०६/०५ PDF icon सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि - २०७९.pdf
29 सूर्यविनायक नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९ PDF icon सूर्यविनायक नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९.pdf
30 आर्थिक तथा विनियोजन ऐन २०७९ PDF icon आर्थिक तथा विनियोजन ऐन २०७९.pdf

Pages