FAQs Complain Problems

समाचार

GEN-Z आन्दोलनका कारण वडा नं. ४ र ७ का कार्यालयहरू क्षती भएकोले सेवा अवरूद्ध भएतापनी अन्य वडा कार्यालय, स्वास्थ्य संस्था र नगर कार्यपालिका बाट प्रवाह हुने सेवाहरू आज मिति २०८२ भाद्र २९ गतेदेखि पुनः सुचारु भएका छन्।