FAQs Complain Problems

सुपरीवेक्षक तथा गणक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

भूमि व्यवस्था तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार पहिचान कार्यक्रमको लागि १५ जना गणक एवं २ जना सुपरिवेक्षक को करारमा जनशक्ति पदपूर्तिको सूचना

Online बाटै आवेदन दिनको लागि दिईएको लिकंमा क्लिक गर्नुहोस्

सुपरिवेक्षक तथा गणक : https://forms.gle/DZrZ67d1KsMRwqHE6

 

आवदेन दस्तुर जम्मा गर्ने बैँक खाताको विवरण

बैँक खाता नं : 0082050042120003

बैँक खाताको नाम : आन्तरिक राजश्व खाता ग–१–०१

बैँकको नाम : एन.आइ.सि एशिया बैँक लि., कटुञ्जे, भक्तपुर