समाचार
केदारनाथकाे शिर डाेलेश्र्वर महादेव मन्दिरकाे मुल प्रबेश द्वाराकाे शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापा
महा शिबरात्री २०७५ काे दिनमा केदारनाथकाे शिर डाेलेश्र्वर महादेव मन्दिरकाे मुल प्रबेश द्वाराकाे शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापा । सुर्यबिनायक नगरपालिकाले रु २० लाख लागतमा प्रबेशद्वार निर्माण गर्न लागेकाे हाे । नगरपालिकाले निर्माण गर्नलागेकाे शिव सर्किटकाे मुख्य मन्दिर केदारनाथकाे शिर डाेलेश्र्वर हाे,। शिव सर्किटमा बालकाेटमा रहेकाे गुप्तेश्र्वर ,धर्मेश्र्वर, सिरुटारमा रहेकाे साेमलिङ्गेश्र्वर दधिकाेटमा रहेकाे अनन्तलिङेश्र्वर,गुण्डूमा रहेकाे रामभत्तेश्र्वर ,कटुन्जेमा रहेकाे सुकर्णेश्र्वर सिपाडाेलमा रहेकाे डाेलेश्र्वर ,अासापुरेश्र्वर नंखेलमा रहेमाे नन्दकिश्र्वर चितपाेलमा रहेकाे लटरम्मेश्र्वर पर्दछन।