प्रस्तुत विषयमा ६१ औ राष्ट्रिय सहकारी दिवस तपसिल बमोजिमको कार्यक्रम सहित मनाउने निर्णय भएको हुदाँ उक्त कार्यक्रममा उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाै ।
सूर्यविनायक नगरपालिकाले नगरपालिकालिकाभित्र उत्पादन हुने फोहरबाट वैकल्पिक उर्जाको रुपमा वायोग्यास उत्पादन गर्ने भएको छ । फोहोरबाट मोहोर कमाउने योजनासहित सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले फोहोरबाट बायाृग्यास उत्पादन प्रक्रिया अगाडि बढाउने योजना ल्याएका हुन ।
राष्ट्रिय योजना आयोगले ७५३ स्थानीयत तहमा उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ। दिगो विकास लक्ष्यअनुसार स्वच्छ उर्जामा सबैको पहुँच पुर्याउन राष्ट्रिय ग्रिडबाटमात्र सम्भवन नहुने भन्दै आयोगले प्रत्येक स्थानीय तह आफैले उर्जा उत्पादन गर्नसक्ने भन्दै सम्भाव्यता अध्ययन गरेको हो। अध्ययनअनुसार २७७ तह
सूर्यविनायक नगरपालिका भक्तपुरमा मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कैलालीको गोदावरी नपालाई ३-१ सेटमा पन्छायो । सूर्यविनायकले २३-२५, २५-२३, २५-२३, २५-१५ को जित निकालेको थियो । उपाधिसँगै
देशव्यापी अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७४ मा सुर्यविनायक नगरपालीकाको तर्फबाट सहभागी हुने खोलाडीहरुलाई आवश्यक खेलकुद सामाग्री नगर प्रमुख बासुदेव थापाज्यू एबं नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिबि तिम्सिना ज्युबाट टिम ब्यबस्थापक सुमित्रा थापा, प्रशिक्षक दिपक थापा र खेलाडी सबि