स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (घ) तथा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम विज्ञापन करसम्बन्धी नीति, कानून, मापदण्ड, दर निर्धारण, कार्यान्वयन तथा कर संकलन गर्ने अधिकार स्थानीय तहमा रहेको र नगरपालिकाको आन्तरिक स्रोत परिचालन तथा वित्तीय सुदृढीकरणका दृष्टिले विज्ञापन कर महत्व