समाचार
हनुमन्ते खोलामा नयाँ पूल सिलान्यास कार्यक्रममा
नया थिमी देखि दधिकोट जाने बाटोको हनुमन्ते खोलामा नयाँ पूल सिलान्यास कार्यक्रममा माननीय सांसद महेश बस्नेत,प्रदेश न.३ का सांसद शशिजग थापा, सुनपाका प्रमुख बासुदेव थापा,उपप्रमुख जुना बस्नेत, मथिनपाका प्रमुख मदन सुन्दर श्रेष्ठ,उपप्रमुख अन्जना मिधकर्मी,
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टऽ नेकपाका जिल्ला अध्यक्ष बजन देउजा, वडा न.४ का अध्यक्ष उतम थापा लगायतको उपस्थितिमा सम्पन्न