FAQs Complain Problems

समाचार

नव वर्ष २०८३ एवं बिस्का जात्राको शुभकामना ।

नव वर्ष २०८३ साल तथा विस्काः जात्रा को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नगरबासी आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको साथै आपसी स‌द्भाव र भाईचाराको विकासबाट समृद्ध, समुन्नत र सव्य समाजको आकांक्षा पुरा होस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

सूर्यविनायक नगरपालिका परिवार