सूर्यविनायक नगरपालिकाले नगरपालिकालिकाभित्र उत्पादन हुने फोहरबाट वैकल्पिक उर्जाको रुपमा वायोग्यास उत्पादन गर्ने भएको छ । फोहोरबाट मोहोर कमाउने योजनासहित सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले फोहोरबाट बायाृग्यास उत्पादन प्रक्रिया अगाडि बढाउने योजना ल्याएका हुन ।