फोटो ग्यालरी

विश्व वातावरण दिबसको उपलक्ष्यमा सुर्यविनायक नगरपालिकाका मेयर उपमेयर र वडा अध्यक्ष ज्युहरुबाट नगरपालिका परिसरमा बृक्षाराेपण गरि मनाइयाे ।

एकिकृत सम्पति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम नगर प्रमुख बासुदेव थापा उपप्रमुख जुना बस्नेत प्रशासकिय अधिकृत चिञ्जिवि तिमसिनाकाे उपस्थितिमा मिति २०७४ चैत्र २४ गते सम्पन्न गरीयाे ।

, , , , , , , , , , , , , ,

ब्यवसाय पसल दर्ताकाे प्रमाणपत्र स्थानिय नागरिकहरुलाइ घुम्ती सेवा सुरु गरेर उहाहरुकै सामु गइ प्रमाणपत्र बितरण गर्दै सुर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेव थापा ज्यु उपप्रमुख जुना बस्नेत प्रमुख प्रसासकिय अधिकृत चिरञ्जिवि तिम्सिना लगायत अन्य कर्मचारीहरु ।

, , , ,

Pages