Home » रु १ करोडको लागतमा निर्माणधिन सडक मेयर बासुदेव थापाज्यू द्वारा शिल्यान्यास
रु १ करोडको लागतमा निर्माणधिन सडक मेयर बासुदेव थापाज्यू द्वारा शिल्यान्यास
सूर्यविनायक नगरपालिकाबाट बिनियाेजित रकम सू न पा वडा नं १ कार्की टोल बस्नेत टोल हुँदै रतन सिहटाेल जानेबाटो रु १ करोडको लागतमा निर्माणधिन सडक आज मेयर बासुदेव थापाज्यू द्वारा शिल्यान्यास गरि काम सुरु गरियाे ।